महोत्तरी । नेकपा एमालेले मधेशमा विद्यार्थीहरूलाई संगठित गर्ने अभियान अगाडि बढाएको छ । एमाले निकट अनेरास्ववियुको संगठन विस्तार गर्ने क्रममा नगरस्तरीय संगठनहरू बनाइरहेको विद्यार्थी नेताहरूले बताए ।
३० र ३१ भदौमा मधेश प्रदेशको अधिवेशन गर्ने कार्यातालिका अनुसार ८ वटै जिल्लामा विद्यार्थी संगठनहरू बनाइरहेको अनेरास्ववियु मधेश प्रदेशका सहसंयोजक आरपी यादवले बताए ।
यसै क्रममा महोत्तरीको बर्दिबासमा पनि साेमबार नगरस्तरीय अनेरास्ववियुको प्रथम अधिवेशन सम्पन्न भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिबासमा अध्ययनरत छात्रा सदीक्षा पोखरेलको नेतृत्वमा २१ सदस्य निर्वाचित गरिएको एमाले नगर कमिटी अध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए । उपाध्यक्षमा रोहानी महतो, सचिवमा सरोज यादव, सहसचिवमा रेजिना कटुवाल, अमन पुलामी, कोषाध्यक्षमा शिशिर पोखरेल र वाकीलाई सदस्यमा नियुक्त गरिएको नगर अध्यक्ष स्याङ्वाले जानकारी दिए ।
नगर क्षेत्रमा बेथिति शिक्षामा बेथिति बढिरहेको हुनाले यसलाई निर्मूल बनाउन संगठित भएर लाग्ने उद्देश्यले अनेरास्ववियु नै रोजेको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: