काठमाडौं। इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ ।
३० वर्षीय पोग्बा फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । इटालीको राष्ट्रिय एन्टी डोपिङ संस्थाले पनि पोग्बाको रगतमा प्रतिबन्धित औषधिको मात्र भेटिएको बताएको छ । अगस्त २० तारिखमा युभेन्ट्स र उडिनेसबीच भएको खेलपछि उनको परीक्षण गरिएको थियो । उक्त खेलमा युभेन्ट्स ३—० गोलले विजयी भएको थियो ।
पोग्बाले भने आफूले अहिलेसम्म कुनै पनि प्रतिबन्धित औषध सेवन नगरेको दाबी गरेका छन् । यदि प्रतिबन्धित औषध सेवन गरेको पुष्टि भएमा पोग्बामाथि दुईदेखि चार वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ । पोग्बालाई तत्कालका लागि निलम्बन गरिएको उनको क्लब युभेन्ट्सले पनि जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:४२
काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...
आश्विन ११ गते, २०८० - १२:२३
रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...
आश्विन ११ गते, २०८० - १२:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...
आश्विन ११ गते, २०८० - ११:३९
काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...
आश्विन ११ गते, २०८० - ११:१९
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले...
आश्विन ११ गते, २०८० - ११:१३
एकै छानामुनी सयौं उत्पादन
आश्विन ११ गते, २०८० - ११:०९
Kathmandu, 26th September 2023 - The Intra National Welfare and Support Foundation of America successfully held its annual Intra Cup 2023 in Rocheste...
प्रतिकृया लेख्नुहोस्: