काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिकतर्फका कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत पदपूर्ति गर्न लागेको जनाएको छ ।
इच्छुकले यही १५ असोजभित्र आवेदन दिन सक्ने छन् । ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तर्वार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८० - १४:१५
काठमाडौं । पछिल्लाे समय जिराको मूल्य नेपाल र भारतमा मात्र होइन, विश्व बजारमै अत्यधिक वृद्धि भएको छ । अहिले यसको मूल्यलाई सुनसँग तुलना गर्न थालिएको छ- ...
आश्विन ११ गते, २०८० - १४:०३
इलाम । इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (एमाले)का कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार माङसेबुङ गाउँपालिका-५, भालुटारमा आयोजित कार...
आश्विन ११ गते, २०८० - १३:४४
दाेलखा । बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्ब...
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:५३
काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...
आश्विन ११ गते, २०८० - १२:४२
काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...
आश्विन ११ गते, २०८० - १२:२३
रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...
आश्विन ११ गते, २०८० - १२:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...
आश्विन ११ गते, २०८० - ११:३९
काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...
प्रतिकृया लेख्नुहोस्: