काठमाडौं । नेपालमा युरिया मल कारखाना खोल्नेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेसियाको रिन्कोलास्डन बीएचडी कम्पनीबीच सम्झौता भएको छ ।
बुधबार एक कार्यक्रमका बीच बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट र रिन्कोलास्डन बीएचडीका म्यानेजिङ डाइरेक्टर बोउम्हीदी अब्डेलालीले सझदारी पत्रमा हस्ताक्षर गरे ।
तनहुँको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको विद्युतीय ऊर्जाबाट चल्ने यस्तो कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि मलेसियीन कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ ।
विद्युतीय ऊर्जायुक्त प्रविधि इलेक्ट्रोलाइसेस विधिबाट युरिया मल उत्पादन गर्न सकिनेबारे विस्तृत अध्ययन गरिने बोर्डले जनाएको छ ।
समझदारीअनुसार कम्पनीले २ वर्ष भित्र परियोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन बोर्डलाई बुझाउनु पर्नेछ ।
वार्षिक करिब ९५ हजार ६ सय मेट्रिकटन ग्रीन एमोनिय र २ लाख ८६ हजार ९७५ मेट्रिकटन यरिया उत्पादन गर्ने क्षामताको रहने उद्योगमा ३४ अर्ब ६५ करोढ बढी नेपाली रुपैयाँ लगानीको प्रस्ताव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १७:००
काठमाडौँ । मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगलेआवश्यक पर्ने मतपत्रका नमुनाहरु सार्वजनिक गरेको छ। उम्मेदवारको सङ्ख...
मंसिर ७ गते, २०८१ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ क...
मंसिर ७ गते, २०८१ - १६:१७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट परेको छन। नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्त...
मंसिर ७ गते, २०८१ - १५:५७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन ...
मंसिर ७ गते, २०८१ - १५:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमा...
मंसिर ७ गते, २०८१ - १५:४१
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनमत पार्टीले संसद गोमा लाभ सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने निर्णय गरेका छन् । सभामुखको सचिवालयका अनुसार र...
मंसिर ७ गते, २०८१ - १५:३०
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने ...
मंसिर ७ गते, २०८१ - १५:२८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयो...
मंसिर ७ गते, २०८१ - १४:४३
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको ...
मंसिर ७ गते, २०८१ - १४:४०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको बताएका छन् ।एमालेले शु...
प्रतिकृया लेख्नुहोस्: