दाेलखा । बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्बा तामाङ, सोही स्थानका केशर तामाङ र २० वर्षिय माधव मगर रहेका छन् ।
चीनसँग सिमाना जोडिएको लप्चीबाट अवैध सुन भित्र्याएको सूचनाका आधारमा प्रहरीले चलाएको अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । अप्रेसनका क्रममा पहिले प्रहरीले विगु गाउँपालिका वडा नम्बर ३, को जामुनेमा रहेको एक होटलबाट केशर तामाङलाई पक्राउ गरेको थियो ।
उनको साथबाट चार किलो सुनपनि बरामद भएको प्रहरीले जनाएकाे छ । उनलाई सोधपुछपछि अन्य दुई जनापनि पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलनको आयोजना गरी बिस्कृत बिवरण सार्वजनिक गर्ने दाेलखा प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - १६:४९
काठमाडौं । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केकाहरुले आफ्नो स्वार्थका लागि मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार,...
मंसिर १२ गते, २०८० - १६:२६
कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको ४ तोला सुनसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त...
मंसिर १२ गते, २०८० - १६:२४
काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानड...
मंसिर १२ गते, २०८० - १६:२२
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्...
मंसिर १२ गते, २०८० - १६:१८
डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठुलिभेरी नगरप...
मंसिर १२ गते, २०८० - १६:०९
काठमाडौं । भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेका छन् । ओलीले केही दिनअ...
मंसिर १२ गते, २०८० - १५:५९
धनुषा। धनुषाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई ख...
मंसिर १२ गते, २०८० - १५:५६
झापा । झापाको गौरादहमा पिकअप र सिटी सफारी एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिकास्थित कार्की चोकमा मंगलबार बेल्ला पानीको अस्थायी न...
मंसिर १२ गते, २०८० - १५:३६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएक...
मंसिर १२ गते, २०८० - १५:३२
बर्दीया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको...
प्रतिकृया लेख्नुहोस्: