Ntc summer Offer
Khabar Dabali ९ श्रावण २०८१ बुधबार | 24th July, 2024 Wed
NIMB

काे हुन् दाेलखामा चार किलो सुन सहित पक्राउ परेका तीन जना ?

खबरडबली संवाददाता

दाेलखा ।  बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे ।  पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्बा तामाङ, सोही स्थानका केशर तामाङ र २० वर्षिय माधव मगर रहेका छन् ।

चीनसँग सिमाना जोडिएको लप्चीबाट अवैध सुन भित्र्याएको सूचनाका आधारमा प्रहरीले चलाएको अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । अप्रेसनका क्रममा पहिले प्रहरीले विगु गाउँपालिका वडा नम्बर ३, को जामुनेमा रहेको एक होटलबाट केशर तामाङलाई पक्राउ गरेको थियो ।

उनको साथबाट चार किलो सुनपनि बरामद भएको प्रहरीले जनाएकाे छ । उनलाई सोधपुछपछि अन्य दुई जनापनि पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलनको आयोजना गरी बिस्कृत बिवरण सार्वजनिक गर्ने  दाेलखा प्रहरीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२७ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७.३२ अङ्कले बढेर २५३६.११ अङ्कमा पुगेको छ  । आज ३११ कम्पनीको ४ कर...

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।  मुख...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पू...

प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल आयो

जहाज कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको प्रत्यक्षदर्शीको भनाइ

अस्पतालबाटै भागे हैजाका तीन बिरामी

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका तीनजना हैजाका बिरामी भागेका छन् ।  आइतबार उपचारका लागि भर्ना गरिएका उनी...

सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइर...

प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ । यौन दुर्व्यबहारको आरोप लागेका प्र...

विमान व्यवस्थापन समूहका ५ जना परे दुर्घटनामा

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित ब...

साउन ११ गते माओवादीको पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो ।  बैठकमा प...

प्रहरीले गर्यो १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट  प्रहरीले  १६ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।  मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy