काठमाडौं । अभिनेता अनमोल केसीलाई आज अदालत लगिँदै छ। ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि पक्राउ परेका थिए।
अहिले अस्पतालमा रहेका केसीलाई अदालतले अनुमति दिए अनमोल हिरासतमै रहनेछन्। तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आजै छुट्ने सम्भावना पनि छ।
निर्माताले फिल्म ‘रावायण’ सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको दाबी गरेको छ। ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको तर, फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए।
तर, प्राविधिकहरुले त्यो रकम खर्च भइसकेकाले फिर्ता गर्न नसक्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८१ - ०९:३३
भद्रपुर । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रह...
कार्तिक २३ गते, २०८१ - ०९:२७
काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हु...
कार्तिक २३ गते, २०८१ - ०९:२३
धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर ...
कार्तिक २३ गते, २०८१ - ०९:१६
काठमाडौ । विराज भट्टको फिल्म ‘१२ गाउँ’ले ‘कबड्डी ४’ रेकर्ड तोड्दै बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको...
कार्तिक २३ गते, २०८१ - ०९:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछाने प्रहरीको हिरासतमा रहेको बेलामा रास्वप...
कार्तिक २३ गते, २०८१ - ०८:०९
मोरङ । हिउँद शुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउँछन्। चैतको अन्तिमसम्म नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देख...
कार्तिक २३ गते, २०८१ - ०७:५५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी ...
कार्तिक २३ गते, २०८१ - ०७:५२
खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु...
कार्तिक २३ गते, २०८१ - ०७:४३
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । दुई कम्पनील...
कार्तिक २३ गते, २०८१ - ०७:३१
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा...
प्रतिकृया लेख्नुहोस्: