Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

खबरडबली संवाददाता

धनुषा । जनकपुरमा रहेकाे एक बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो  । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।

सञ्चालक रायले भने “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ  ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल र ट्रक ठाेक्किँदा एकजनाको मृत्यु, दुई घाइते

विराटनगर । विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा त्यसमा सवार दुईजना घाइते भएका छन् । भारतीय नम्बर प्...

नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच उपचारमा छुटदिने सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक  नेपाल बैंक क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच सम्झौता भएको छ । दुई संस्थाबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बै...

“छोरी बुहारी” सार्वजनिक

काठमडाैं । नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी”  TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।  नेपाली समाजको सांस्कृतिक विविधता...

रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् । गैरआवासीय ...

त्यो दिन अर्घाखाची पार्कमा सचिन नदेखिएका भए...

काठमाडौं । सामाजिक सञ्जालमा फैलिइनुअघि गाउँघरका पाखा, पखेरातिर आफ्नो बालापन बाँचिरहेका थिए सचिन परियार । मामली गाउँमा पढ्दै रमाइरहेका उनी कान्छी आमा ल...

यो वर्ष ५९ लाख मेट्रिकटन धान उत्पादन हुने

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । गत...

स्थानीय तहमा पुगेका बैंकको काम चित्तबुझ्दो छैनः उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन्...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिह...

राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर बस्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिएका छन् । ईश्वर पोखर...

अनुसन्धानमा सहयोग गरे सजायमा छुट हुने विश्वासमा हत्या आरोपी हाजिर

रौतहट  । अनुसन्धानमा सहयोग गर्ने अभियुक्त लाई सजायमा छुट हुने कानूनी सल्लाह अनुसार हत्या मुद्धाका फरार एकजना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा ह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy