धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वमा तीन जनाको अडान कायमै छ। अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले दाबी गरिरहेका छन्। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने निर्देशन दिएर फर्केका छन्।
ओलीको निर्देशनपछि महासचिव शंकर पोखरेल सहमतिको प्रयासका लागि छलफल थालेका छन्। ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।
धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।
तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।
बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिएपछि नेताहरू सहमतिको प्रयासमा लागेपछि अनिश्चित भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - ०८:३०
कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र रा...
मंसिर १० गते, २०८१ - ०८:२६
मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी...
मंसिर १० गते, २०८१ - ०८:०७
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...
मंसिर १० गते, २०८१ - ०७:४९
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् । चीन भ्रमणको तय...
मंसिर १० गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...
मंसिर १० गते, २०८१ - ०७:२९
काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...
मंसिर १० गते, २०८१ - ०७:१९
ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...
मंसिर १० गते, २०८१ - ०७:०९
नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालको काठ सडेर खेर जाने अवस्थामा छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अ...
मंसिर १० गते, २०८१ - ०७:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेको गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती ...
मंसिर १० गते, २०८१ - ०७:०३
दाङ । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँड...
प्रतिकृया लेख्नुहोस्: