इलाम । इलामकाे चुलाचुली गाउँपालिका–५ का ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।
२०७९ असोज ५ गते बेलुका ४ बजेतिर खुकुरी र ढुङ्गा प्रहार गरी गुरुङको हत्या गर्ने चुलाचुली –४ का झ्याम्ले भन्ने नरेशकुमार याख्खा र दिल्वर भन्ने मनिराज लिम्बुविरुद्ध २५ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश दिलीपकुमार दाहालको इजलासले याख्खा र लिम्बुलाई मृतकको हकवालालाई क्षतिपूर्ति बापत जनही दुई लाख रुपियाँ बुझाउन, मृतकको मोटरसाइकलको क्षतिपूर्तिबापत १२ हजार पाँचसय रुपियाँ र पीडित राहत कोषमा दुई हजार आठसय रुपियाँ जम्मा गर्न पनि आदेश दिएको छ ।
गुरुङको हत्यामा संलग्न देखिएका चुलाचुलीकै परशु भन्ने परशुराम राई, शिव हिङमाङ भन्ने नरेन्द्र दर्जी, विक्रम हिङमाङ भन्ने विक्रम नेपाली, अन्तरे भन्ने रोहित इङ्नाम लिम्बू, मङ्गले भन्ने अनीश लावती, सेसे भन्ने सेसेहाङ याक्खा र सन्तु भन्ने चन्द्रकुमार यवालाई जनही एक वर्ष कैद र पीडित राहत कोषमा जनही दुईसय रुपियाँका दरले बुझाउनुपर्ने फैसला गरेको अदालतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: