Ntc summer Offer
Khabar Dabali २५ कार्तिक २०८१ आईतवार | 10th November, 2024 Sun
Investment bank

दशैंमा घाँटी हेरेर मात्रै हाड निलौँः मन्त्री किराती

खबरडबली संवाददाता

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, दशैँलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।  सम्पूर्ण नेपालीलाई दशैँको शुभकामना दिदैँ, आज दशैँ राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्नु पर्ने अवस्था सिर्जना नहोस् भन्दै सचेत गराएका छन् ।

‘आफ्नो घाटी हेरेर मात्रै हाड निल्नु पर्ने’ उनको भनाई छ ।  नेपाल न्युज बैंकसंगको कुराकानीमा उनले, ‘सम्पूर्ण आम नागरिकलाई दशैँ आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाडपर्वप्रति म शुभकामना दिन चाहान्छु । अर्को कुरा नछुटाई भन्न चाहान्छु कि घाटी हेरेर हाड निलौ, आज दशैँ राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्न नपरोस, चाडवाड हाम्रै हो । अरुले हात्ती चड्यो भन्दैमा आफू कुकुर चढ्नु हुदैँन् भन्ने पुर्खाले भनेको उखानलाई आत्मासाथ गरौं ।’

सम्पूर्ण पर्वहरुले आपसी एकता र भाइचारा विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आफ्नो गक्ष अनुसार पर्व मनाउन आह्वान गरेका छन् । मन्त्री किराती भने यस पटकको दशै भेडि गोठमा मनाईरहेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य...

८४औं गोपाष्टमी महोत्सवमा ७ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण

काठमाडौं  ।  मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...

८४औं गोपाष्टमी महोत्सवमा ७ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण

काठमाडौं  ।  मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...

८४औं गोपाष्टमी महोत्सवमा ७ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण

काठमाडौं  ।  मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...

रूपन्देही सुपरलिग सुरुः स्टार क्रिकेट क्लबको विजयी सु्रुवात

भैरहवा । भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभ...

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छन् । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतल...

एमाले-कांग्रेस देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसको संयुक्त सरकाले देशलाई फेरि अँध्यारो युगतर...

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा समस...

आजदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग

भैरहवा । २५औं संस्करणको रुपन्देही सुपरलिग शनिबारदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ । २४ वटा स...

चीनबाट चिकित्सक झिकाएर माथिलो मुस्ताङमा बिरामीको उपचार

काठमाडौं  । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy