काठमाडाैं । कर्णली यतिबेला शाेक र भाेकमा छटपटी रहेकेा छ । शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले कर्णालीका पिश्चिम रुकुम र जारजरकाेट सहित ११ जिल्लाका नागरिक शाेक र भाेकमा परेका हुन् ।
जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छ । प्रभावित क्षेत्रमा घरहरू ध्वस्त भएका छन् ।हालसम्म १५३ जनाको मृत्यु भइसकेको छ भने सयौँ अहिले पनि अस्पतालको शय्यामा छन् ।
भूकम्पले घर विहीन भएकाहरू अहिले सम्म पनि खुल्ला आकाशमुनि त्रास पूर्ण रूपमा बसिरहेका छन् । उनीहरु कोही शोकमा छन् कोही भोकमा छन् ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमामा सरुवा रोगको संक्रमण समेत बढ्न सक्ने खतरा बढेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...
फाल्गुन २८ गते, २०८२ - १९:५०
काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १०...
फाल्गुन २८ गते, २०८२ - १९:४५
काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्...
फाल्गुन २८ गते, २०८२ - १९:४१
काठमाडौं । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । क...
फाल्गुन २८ गते, २०८२ - १९:३९
नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन...
फाल्गुन २८ गते, २०८२ - १९:३८
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘...
फाल्गुन २८ गते, २०८२ - १९:३२
काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा म...
फाल्गुन २८ गते, २०८२ - १९:३१
काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका ...
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...



प्रतिकृया लेख्नुहोस्: