काठमाडौं । तेलुगु नायिका रेखा बोजले भारतमा जारी विश्वकप क्रिकेट जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा गरेकी छन्। उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’
उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।
आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८० - ०९:४०
बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्...
मंसिर २२ गते, २०८० - ०९:२१
काठमाडौं । रुसी सेनामा भर्ती भएका छोरा रूपक कार्कीले ज्यान गुमाएको चार महिना बितिसक्दा पनि आमा लक्ष्मी छोराको शव पाइने हो कि होइन भन्ने दिक्दारीमा परे...
मंसिर २२ गते, २०८० - ०९:०७
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले विद्यालय पढ्दाको आफ्नो रोचक प्रशंग खुलाएकी छन्। कमेडीयन सजन श्रेष्ठसँगको अन्तर्वार्तामा रातो बंगला स्कुल पढ्को ...
मंसिर २२ गते, २०८० - ०८:४५
तनहुँ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ ।...
मंसिर २२ गते, २०८० - ०८:२९
काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो। प्राड...
मंसिर २२ गते, २०८० - ०८:२१
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन्। नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन ...
मंसिर २२ गते, २०८० - ०७:५५
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस...
मंसिर २२ गते, २०८० - ०७:३०
धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका...
मंसिर २२ गते, २०८० - ०७:१७
चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ न...
मंसिर २२ गते, २०८० - ०७:०४
बागलुङ । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् ।...
प्रतिकृया लेख्नुहोस्: