Ntc summer Offer
Khabar Dabali २२ फाल्गुन २०८० मंगलवार | 5th March, 2024 Tue
NIMB

गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती

खबरडबली संवाददाता

काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । 

किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

किरातीले अगाडि भने, ‘त्यसको अर्को फाइदा भनेको गौतमबुद्धको जन्मथलोमा सन्तान जन्माउने कतिलाई रहर पनि हुन सक्छ । यसले धार्मिक पर्यटनसँगै स्वास्थ्य क्षेत्रमा एउटा फड्को मार्न सक्छ । त्यसकारण संसारको बौद्धमार्गीहरुलाई आह्वान गरेर एउटा वृहत् प्रसूतिगृह सञ्चालनमा ल्याउने योजना बनाउनुपर्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीलाई प्रयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

क्रान्तिको बाटो सोझो हुँदैन

प्रधानमन्त्रीप्रच०डले गरे सुखानी सहिदका परिवारसँग भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले ...

उपहारमा अहिलेसम्मकै फरक चरित्रमा देखिँदैछुः पूजा शर्मा

कला/मनोरन्जन

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ ब...

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छः नेता पाण्डेय

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हु...

हनुमन्ते खोलामा भेटियो एक युवकको शव

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठ...

छोराछोरीले गराए निर्देशक गोपालचन्द्रको पुनर्विवाह

काठमाडौं ।  नेपाली समाजमा पुनविर्वाह गर्ने क्रम बढेको छ । यसै क्रममा केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी ग...

मन्त्रीको शपथ लिँदै तामाङ, गिरी र आर्याल

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबह...

बालुवाटार बैठकपछि प्रधानमन्त्री प्रचण्ड गए शीलत निवास

काठमाडौं ।  नयाँ  सत्ता  समीकरण बनेपछि त्यसको जानकारी र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्याल...

एकै परिवारका तीन सदस्यको चार पुस्तक विमोचन

काठमाडौं । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies