Ntc summer Offer
Khabar Dabali ९ फाल्गुन २०८० बुधबार | 21st February, 2024 Wed
NIMB

प्रियंकाको रोचक घटना- ९ कक्षामा पढ्दा ‘व्वाइफ्रेन्डसँग चुम्माचाटी’ गर्दा विद्यालयबाटै निष्कासित भएँ

खबरडबली संवाददाता

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले विद्यालय पढ्दाको आफ्नो रोचक प्रशंग खुलाएकी छन्। कमेडीयन सजन श्रेष्ठसँगको अन्तर्वार्तामा रातो बंगला स्कुल पढ्को अनुभव साटेकी छन्। 

कक्षा ९ मा पढ्दै गर्दा आफूलाई एकपटक विद्यालयले निस्काशन गरेको सुनाइन्। विद्यालयको आर्ट रुममा व्वाइफ्रेन्डसँग चुम्माचाटी गरेको शिक्षकले ‘रंगेहात’ पक्राउ गरेपछि स्कुलबाट निस्काशन गरेको बताइन्।  

उनले भनिन्, ‘यो २००१ तिरको कुरा हो । म १३र१४ वर्षको थिएँ होला । मैले ब्वाइफ्रेन्डसँग आर्ट रुममा नै मेक आउट गरेपछि स्कुलले मलाई निकाल्यो । एकदमै धेरै हल्ला भएको थियो ।’

प्रियंकाका हालका श्रीमान आयूष्मान पनि त्यही विद्यालयमा पढ्थे । त्यसबेला विद्यालयबाट निकालिएपछि आफू भर्याङमा बसेर रोएको र आयूष्मानले ‘दिदी नरुनुस्’ भनेर सम्झाएको उनले बताइन् ।

उनले आयूष्मानसँग प्रेममा परेपछि ५–६ पटक डेट जाँदा पनि किस नगरेपछि पहिलोचोटि आफैंले गरेको बताइन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासमिति बैठकमा प्रदीप पौडेलले राखेको पुरक प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा...

लमजुङका भूकम्पपीडित नयाँ घरमा

लमजुङ । आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । ...

प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएर व्यवस्था परिवर्तनको आन्दोलनमा होमिदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दैछ। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्द...

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार...

काठमाडौं महानगरको ७ दिने अल्टिमेटम- ललिता निवासको सरकारी जग्गा खाली गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेको छ। आज एक सार्वजनिक सूचना जारी ग...

नेपालविरुद्व नामिबियाले टस जितेर बलिङ रोज्यो

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले ट...

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक ।  झापामा  दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालन...

आर्थिक र यौन आचरणले जनतासँगको सम्बन्ध अलग हुने खतरा बढेको एमालेको निष्कर्ष, कस्तो कारबाही गर्ने ? माग्यो सुझाव

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । तीनदिनसम्म जारी एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा...

कांग्रेस महासमिति बैठक - आजदेखि पाँच प्रतिवेदनमाथि सामूहिक छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्द सत्रमा पेश भएका पाँच प्रतिवेदमा समूहगत छलफल हुँदैछ। ललितपुरको गोदावरीमा जारी बैठकमा उपसभाप...

आईसीसी विश्व क्रिकेट लिग टु- नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ। यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies