पोखरा। विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको छेकोमा हुँदै आएको ुपोखरा सडक महोत्सवुमा यस वर्षदेखि अनलाइन टिकेटिङ सुरु भएको छ। महोत्सव पुस १२ गते देखि १६ गतेसम्म चल्नेछ।
यो महोत्सवमा सांस्कृतिक कार्यक्रममा ५ दिनसम्म राष्ट्रिय स्तरका चर्चित कलाकारहरु पोखरा पुग्नेछन् । रीमा विश्वकर्माले होस्ट गर्ने महोत्सवको न्यू इयर इभमा र्यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहनेछ।
यस्तै, डिसेम्बर २९ तारिखमा 'ओ अमिरा' तथा 'मनमगन' फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन्।
यस्तै उनीहरुको साथमा चर्चित कलाकार आफ्नो ब्याण्डसहित प्रस्तुत हुँदा, लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्ड र गायकहरुले प्रस्तुति दिनेछन् । रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले अझ विशेष हुने बताउँदै पोखरा आउने पर्यटकहरुलाई विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा फरक फरक समुदायको खानाको स्वाद लिन पाइने 'सडकमै खाऊ सडकमै रमाउ” भन्ने नारालाई सफलताका साथ सम्पन्न गर्न कुनै कसर नगर्ने बताए।
उनले यो वर्षको महोत्सवमा अघिल्ला वर्षहरुमा डुंगा रेस, वेटर रेस , विभिन्न समुदायको झाकी , कन्सर्ट , आतिस बाजी ९फायरवक्स०सँगै विभीन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्नेमा आफू ढुक्क रहेको बताएका छन् ।
स्वर्णिम इन्टरटेन्मेन्ट र एड साथीले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेको हो। यसपटक महोत्सवमा ८ लाख मानिसलाई सहभागिता गराउने लक्ष्य महोत्सवले राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: