Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

मधेशमा गरिएको आमहड्ताल आंशिक प्रभाव

खबरडबली संवाददाता

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैंकको ब्याज आतंकविरुद्ध मधेश प्रदेशमा आम हडतालको आह्वान गरेको छ ।

बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नु पर्नेलगायतका माग राखेर आजपाले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो ।

हडतालको आंशिक प्रभाव रौतहटमा मात्र परेको छ । गौर नगरपालिका र पूर्व(पश्चिम राजमार्गमा आपजाका कार्यकर्ताहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ‌। गौरबाट लामो दुरीका सवारीसाधन चल्न सकेको छैन ।पूर्व(पश्चिम राजमार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आजपाका प्रवक्ता चन्द्र भूषण साहले मधेश बन्द गराउने क्रममा धेरै ठाउँमा आफ्नो कार्यकर्ताहरूमाथि प्रहरीले दमन गरिरहेको बताए ।  बैंकले ब्याजको आतंक मच्चाएको र गरिब विपन्नहरू सहज रूपमा ऋण नपाउने स्थिति रहेकोले  यसको अन्त्यका लागि आफुहरुले आन्दोलनको घोषणा गरेको उनले बताए ।

आज एक दिनका लागि बन्द आह्वान गरेको हड्तालमा  प्रहरीले दमन गरिरहे साँझमा समीक्षा गर्दै आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

 काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...

विप्लव र मबीच फाटो ल्याउन भ्रम छरियोः जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...

२५ हजार घुससहित ट्राफिक प्रहरी प्रमुख पक्राउ

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...

काठमाडौं डेन्टलमा उपचार गर्ने नेपाल बैंकका कर्मचारीलाई ३० र ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...

आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...

सामान्य अंकले नेप्से बढ्दा कारोबार रकम कति ?

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...

धनकुटाको कागतेमा फष्टाउँदै सुन्तला खेती, एउटै गाउँमा २५ हजार बढी सुन्तलाका बिरुवा

धनकुटा  । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...

अफगानिस्तानमा पाकिस्तानको हवाइ हमला, ४६ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी  । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...

बालिका बलात्कारको आरोपमा युवतीसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy