Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

गुड्दागुड्दै बानेश्वरको सडकमा भासियो यात्रु बस

तस्बिरः मनाेज भट्टराई
खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ ।

२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARI...

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ

इलाम ।  इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली र...

लोपोन्मुख लुलु गाई हत्या आरोपमा तीन जना पक्राउ

मनाङ । मनाङमा  लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प...

सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जनापक्राउ

काठमाडौं  ।  सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी स...

उदयपुरमा डढेलोले तीन सय हेक्टर वनमा क्षति

उदयपुर ।  केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्...

नेपालको घाँस चीन लैजान सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं ।  नेपाल र चीनको तिब्बत प्रान्तबीच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा हस्ताक्षर भएको छ । हिजोदेखि सुरू भएकाे १७‍औं नेपाल-तिब्बत आर्थिक तथा...

रामदेवको कम्पनी पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जार...

त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्ध...

नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ : अध्यक्ष मल्ल

काठमाडौं । जोर्डनमा २८ अप्रिलबाट सुरू भएको ११ औं एशिया प्रशान्त सहकारी मन्त्रीस्तरीय सम्मेलनमा सोमबार राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ...

ललितपुरको लेलेमा डढेलो, कुष्ठरोग अस्पतालमा बढ्याे जोखीम

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो ।  आगो नियन्त...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies