मुम्बई। चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन् ।
आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् । जानौं पूनम आफैंले किन फैलाइन् मृत्युको झुटो अफवाह रु
पूनम पाण्डेको इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा उनी पूर्णतया राम्रो देखिएकी छिन् । यो भिडियोमा पूनमले आफ्नो मृत्युको खबर सुनाइ रहेकी छिन् । मृत्युको झुटो खबरबारे उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन यो सबै गरिएको बताएकी छिन् । पूनमले भनिन्, ‘म अझै जिउँदै छु, मरेको छैन । पाठेघरको मुखको क्यान्सरका कारण ज्यान बलिदान दिने महिलाको बारेमा म यो भन्न सक्दिन।’
पुनमले यसबारे के गर्ने भन्ने थाहा नभएकाले यसबारे केही गर्न नसक्ने बताइन् । पूनमले यसबाट बच्न सकिन्छ र यसका लागि तपाईले एचपीभी भ्याक्सिन मात्रै परीक्षण गराउनु पर्ने बताइन् । यसबाहेक पूनमले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पनि सेयर गरेकी छिन्, जसमा उनले दिउँसो १ बजे लाइभ आउने र सबैका प्रश्नको जवाफ दिने बताएकी छिन् ।
हिजो पूनमको इन्स्टाग्राममा एक पोस्ट शेयर गरिएको थियो, जसमा पूनम पाण्डेको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको दाबी गरिएको थियो । नायिकाको मृत्युपछि मानिसको मनमा अनेकौं प्रश्नहरु उब्जिएका छन् । कतिपयले यो सबै प्रचारका लागि भएको बताएका छन् । तर, अहिले नायिका आफैं अगाडि आएर आफू जीवित रहेको बताएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: