सिन्धुली । खैरो हिरोईन सहित सिन्धुलीमा शनिबार दिउँसो एक जना पक्राउ परेका छन । सुनसरीको बराहा नगरपालिका ३ का खगेन्द्र बुढाथोकी ८ दशमलब ५४० ग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन् ।
उनलार्य सिन्धुलीमाढीको शिवनगर चेकपोष्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बा ७७ प ९७७ नम्बरको मोटरसाईकलमा आएका उनलाई चेकजाँच गर्ने क्रममा खैरो हिरोइन सहित पक्राउ गरिएको र सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।
उनका अनुसार बुढाथोकीको पर्सबाट ०.४३० ग्राम र मोटरसाईकलको फिल्टरभित्र कालो प्लाष्टिकमा लुकाई राखेको ८.११० ग्राम खैरो हिरोइन जफत गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - १०:१६
स्कोप्जे । यरोपियन देश नर्थ म्यासेडोनियामा एक ६१ वर्षीयाले बच्चा जन्माएकी छिन् । यससँगै उनी बच्चा जन्माउने सबैभन्दा ‘वृद्धा आमा’ बनेकी छिन् । स्कोप...
मंसिर १२ गते, २०८१ - १०:११
स्याङ्जा । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गर...
मंसिर १२ गते, २०८१ - १०:०९
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आ...
मंसिर १२ गते, २०८१ - १०:०९
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आ...
मंसिर १२ गते, २०८१ - १०:०६
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। त्रैमासिक समीक्षाका लागि आज प्रधानमन...
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - १९:४०
काठमाडौं । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार स...
मंसिर ११ गते, २०८१ - १९:२६
पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स...
मंसिर ११ गते, २०८१ - १५:३८
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक...
प्रतिकृया लेख्नुहोस्: