एजेन्सी । श्रीलङ्काले आइतबार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका थिए ।
विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताउनि भएको छ ।
व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ ।
उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरेका छन् । यसैबीच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८१ - १८:२७
रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बरको बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य ...
मंसिर १५ गते, २०८१ - १८:२१
कैलाली । कैलालीको धनगढीमा चार वटा सडक दुर्घटनामा परी ६ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश आपतकालीन कार्यसञ्चालक केन्द्रले पठाएको विवरणअनुसार ...
मंसिर १५ गते, २०८१ - १८:१७
काठमाडौं । भोलि आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५...
मंसिर १५ गते, २०८१ - १८:१२
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने...
मंसिर १५ गते, २०८१ - १८:०६
गाजा । गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ । उक्त प्रतिनि...
मंसिर १५ गते, २०८१ - १७:५७
काठमाडाैं । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमण...
मंसिर १५ गते, २०८१ - १७:५१
मलेसिया । मलेसियाका उत्तरी राज्यहरुमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन् । यो सङ्ख्या सन् २०१४ मा दे...
मंसिर १५ गते, २०८१ - १७:४८
बैङ्कक । थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व...
मंसिर १५ गते, २०८१ - १७:४४
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले श...
मंसिर १५ गते, २०८१ - १७:३७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा...
प्रतिकृया लेख्नुहोस्: