Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८१ शुक्रबार | 19th July, 2024 Fri
NIMB

माओवादीले थप्यो १८ जना वैकल्पिक केन्द्रीय सदस्य

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । रिक्त रहेको केन्द्रीय समितिको रिक्त रहेको वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनयन गरिएको हो ।

थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन के।सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।

यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराएका छन् । सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

माओवादीको विधान अधिवेशन भोलिदेखि सुरू हुँदैछ । अहिले पार्टी कमिटी भद्दा भएको भन्दै घटाएर १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली सरकारले ६१ उद्योगको डेडिकेटड र ट्रंकलाइन बिलकाे विवाद मिलाउला ?

८ अर्व राज्य कोषमा ल्याउने कि व्यापारिलाई छोड्ने ?

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसा...

महाकालीमा पानीको बहाव बढ्दा ४ पांग्रे सवारी साधन अवागमनमा रोक

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार दिउँसोदेखि नदीमा बहाव बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ६ बजेको मापन अनुसार महाकाल...

खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा ‘फास्ट ट्रयाक’ निर्माणको गतिमा लाग्यो ‘ब्रेक’

अझै ३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

साउन २३ गते कांग्रेस केन्द्रीय समिति बैठक

​काठमाडौं । नेपाली कांग्रेसले साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी  साउन २३ गते द...

तीज गित 'करेलीमा अमिलो ट्वाक्क' सार्वजनिक

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक तीज गित 'तिते करेलीमा अमिलो ट्वाक्क' सार्व...

गायक यश कुमारको आत्महत्या दुरुत्साहन बिरुद्धको गीत ‘हिरो’ रिलिज

काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएक...

२ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

काठमाडौं । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौंले धरौट...

कति छ कर्णालीका सामाजिक विकास मन्त्रीको सम्पत्ति ?

सुर्खेत । ठेक्का पट्टाबाट राजनीतिमा आएका वीरबहादुर शाही यति बेला कर्णाली सरकारको सामाजिक विकास मन्त्री रहेका छन् । डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्र...

ललितपुरमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

ललितपुर । ललितपुरबाट ९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेृका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy