काठमाडौँ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले विधान अनुसार पार्टी सङ्गठन नचल्दा समस्या आउने बताएका छन् ।मंगलबारदेखि सुरु भएको विधान अधिवेशनको तयारीमा रहेका उनले पुरातन सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताउँदै तत्कालै प्रत्यक्ष निर्वाचनमा जान सकिँदैन भने १० वा २० वर्षको समयावधि तोक्न सकिने बताए ।
तामाङले प्रत्यक्ष निर्वाचन प्रणालीबाट दायाँबायाँ नहुने बताउँदै प्रत्यक्ष निर्वाचित प्रणालीबाट पछि नहट्ने बताएका छन् । विधानलाई बस्तु सङ्गत समय सापेक्षिक सङ्गठन बनाउने विधान विधिका आधारबाट पार्टी सङ्गठन चलाउनु नै पार्टीका लागि हितकर हुने उनको बुझाइ छ ।
विधान अनुसार पार्टी सङ्गठन नचल्दा समस्या आएको भन्दै यो पटक विगतका अनुभव, जनवादी केन्द्रीयताको अभ्यास, शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न निर्वाचन, शान्ति प्रक्रियामा भएका काम र साङ्गठनिक जटिलता लगायत सबै विषयको समीक्षा गरेर जाने उनले बताए ।
तामाङले समाजवादी कार्यदिशा अङ्गाल्ने पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्ने, संविधान निर्माणमा फरक मत राख्ने, आज पनि त्यसको सान्दर्भिकतामाथि प्रश्न उठाउने अनि पार्टीभित्र प्रत्यक्ष निर्वाचित प्रक्रियाको विरोध गर्न नमिल्ने उनको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: