Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

कुन हर्मोनको कमीले निद्रा लाग्दैन रु कसरी समाधान गर्ने ?

खबरडबली संवाददाता

काठमाडौं  । शारीरिक तथा मानसिक स्वस्थताका लागि प्रर्याप्त निद्रा अत्यावश्यक हुन्छ । शरीरलाई स्वस्थ राख्न निद्राले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

तर, कयौंपटक शरीरमा हुने एक विशेष हर्मोनको कमीले गर्दा तपाईंलाई राम्रो निद्रा नलाग्न सक्छ । यहाँ जानौं कुन हर्मोनले गर्दा निद्रा नलाग्ने अवस्था आउँछ ।

यदि गहिरो र राम्रो निद्रा लागिरहेको छैन भने तपाईंको शरीरमा मेलाटोनिन नामक हर्मोनको कमी भइरहेको छ । यसलाई तपाईंले स्लीपिंग हर्मोन पनि भन्न सक्नुहुन्छ । यो हर्मोनले स्लीप साइकल र त्यसको गुणस्तरलाई राम्रो बनाउँछ ।

राम्रो निद्राका लागि तपाईं ओखरको सेवन गर्न सक्नुहुन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड सहित अन्य कयौं त्यस्ता गुण हुन्छन् जसले मेलाटोनिन हर्मोनलाई बढाउँछन् ।

त्यस्तै क्यामोमाइल चिया पिउँदा पनि शरीरमा मेलाटोनिन बढ्छ । क्यामोमाइल चियामा पोटाशियम, फोलेट, क्याल्सियम, म्याग्नेसियम र भिटामिन ए जस्ता पोषक तत्व पाइन्छन् ।

त्यस्तै बदाम खानाले पनि दिमाग तेज हुनुका साथै निद्रा पनि राम्रो लाग्छ । आफ्नो दैनिक खानपानमा तपाईंले बदामलाई समावेश गराउन सक्नुहुन्छ । सुन्तला खाँदा पनि मेलाटोनिन बढ्छ, जो राम्रो निद्राका लागि आवश्यक हुन्छ । साथमा यसमा भिटामिन बी जस्ता गुण पनि हुन्छन् ।

त्यस्तै शरीरमा मेलाटोनिन हर्मोन बढाउनका लागि दैनिक रुपमा सुत्नुअघि कम्तीमा १० मिनेट मेडिटेशन गर्नुहोस् । यसले तपाईंको दिमागलाई शान्त गराउँछ र स्ट्रेसबाट पनि मुक्ति दिन्छ । जसले गर्दा राम्रो निद्रा पनि लाग्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending