काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा आफ्नो पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ। उक्त मुद्दति निक्षेपमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको हो।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा अर्थात कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ बैंकले जनाएको छ। बैंकका अनुसार रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २६ गते, २०८१ - ०७:४३
काठमाडौं । ब्रह्माण्ड रहस्यले भरिएको छ। संसारभरका एजेन्सीहरूले यसबारे सधैभरी अनुसन्धान गरिरहेका हुन्छन र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन । ...
माघ २६ गते, २०८१ - ०७:३८
काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...
माघ २६ गते, २०८१ - ०७:३८
काठमाडौं । बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित श...
माघ २६ गते, २०८१ - ०७:२७
काठमाडौं । सरकारबाट संसद्मा टेबुल गरिएका ६ वटा अध्यादेश स्वीकृत वा अस्वीकृत गराउन निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ...
माघ २६ गते, २०८१ - ०७:२२
काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा सम...
माघ २६ गते, २०८१ - ०७:१६
पाल्पा । एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार ...
माघ २६ गते, २०८१ - ०७:०६
काठमाडौं । देशै भर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
प्रतिकृया लेख्नुहोस्: