काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १९ गते, २०८१ - ०५:३०
काठमाडौं। देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। हाल देशका प...
कार्तिक १८ गते, २०८१ - २२:२३
प्रिय कामरेड डा. विजय पौडेल नमस्कार, लामाे समय भयाे तपाईँकाे कार्यालयकाे ढाेका नढकढक्याएकाे अनि लामै समय भएछ तापाईँकाे दर्शन गर्न नआएकाे पनि । ...
कार्तिक १८ गते, २०८१ - २०:३१
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ । ...
कार्तिक १८ गते, २०८१ - १९:१४
तिहार नेपालमा मनाइने दोस्रो ठूलो चाड हो, जसलाई दीपावली, यमपञ्चक, र देउसी–भैलोको पर्वको रूपमा पनि चिनिन्छ। यो चाडमा दीप, रङ्गोली, फूलमाला, पूजा, र भाइच...
कार्तिक १८ गते, २०८१ - १९:०१
जनकपुरधाम । २० वर्षभन्दा बढी समयदेखि बेपत्ता धनुषाका एकजना घर फर्केका छन् । धनुषाको बटेश्वर गाउँपालिका१, लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो आ...
कार्तिक १८ गते, २०८१ - १८:५७
कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छ...
कार्तिक १८ गते, २०८१ - १८:५४
काठमाडौं । पहिले पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्...
कार्तिक १८ गते, २०८१ - १६:३२
बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थ...
कार्तिक १८ गते, २०८१ - १६:२०
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलच...
कार्तिक १८ गते, २०८१ - १६:२०
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माएकी छन् । नाम, ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ...
प्रतिकृया लेख्नुहोस्: