काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का महेन्द्रराय यादव पक्षले समानान्तर प्रदेश इन्चार्ज घोषणा गरेको छ।
अर्का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको निर्णय अस्वीकार गर्दै आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै संस्थापन पक्षको निर्णय आमान्य रहेको घोषण गरेको हो ।
सोमबार भएको बाबुराम पक्षीय केन्द्रीय समितिको बैठकले महेन्द्रसहित उनको पक्षका नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
त्यसको प्रतिवाद गर्दै मंगलबार बसेको यादव पक्षको बैठकले बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अध्यक्षसमेत मनोनीत गरेको छ ।
बैठकले कोशी प्रदेश इन्चार्जमा राजेन्द्रकुमार किराँती, अध्यक्षमा बिमला भट्टराई, मधेश प्रदेश इन्चार्जमा देवेन्द्र यादव, अध्यक्षमा प्रमोद यादव, बागमती प्रदेश इन्चार्जमा अक्कलबहादुर थिङ, अध्यक्षमा वन्दना सुवेदीलाई चयन गरेको छ ।
यस्तै गण्डकी प्रदेश इन्चार्जमा रमेश पोखरेल, अध्यक्षमा ढाकाराम गौतम, लुम्बिनी प्रदेश अध्यक्षमा उमाशङ्कर यादव, सुदूरपश्चिम प्रदेश इन्चार्जमा मणिराज बडू, अध्यक्षमा विनोद चन्द, कर्णाली प्रदेश इन्चार्जमा देवीबहादुर बुढाथोकी मनोनीत भएका छन् ।
बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णयसमेत अनुमोदन गरेको छ । महेन्द्र यादव पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै हस्ताक्षर अभियानसमेत चलाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: