Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन: युएनडिपी

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ ।

यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ । भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । 

अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइए...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

फुङ्लिङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्य...

रौतहटमा खाेलामा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

रौतहट । रौतहटको गरुडा इलाकामा खोलामा नुहाउने क्रममा शुक्रबार डुबेर दुईजनाको मृत्यु भएको छ । गरडा नगरपालिका-२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउने क्रमम...

ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने जापानका प्रधानमन्त्री इशिबाको भनाइ

जापान । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताएका छन् । “म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर...

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

कोलालम्पुर । मलेसियाका धेरै राज्यहरूमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको अधिकारी...

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

गाजा । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका ...

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

मस्को । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुगेकाे रूसी समाचार निकायहरूले जनाएका छन् ।  प्योङयाङको...

जापानी ‘गड अफ म्यानेजमेन्ट’ एआई अवतारको रुपमा फिर्ता

टोकियो । जापानी कम्पनी पानासोनिकले एआई अवतारको रुपमा ‘गड अफ म्यानेजमेन्ट’ फिर्ता ल्याएको छ । यसले तपाईंको सबै व्यावसायिक प्रश्नहरुको जवाफ दिन तयार हुन...

ताप्लेजुङको पाथीभरामा चढाइएका घण्टी लिलाम बिक्री गरिँदै

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टी लिलाम विक्रि गरिने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भक्तजनहरूले चढाएका करिब साढे ...

सिरियाली जिहादी समूहद्वारा अलेप्पोमा आक्रमण

लेबनान । जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।  बेलायतमा कार्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy