Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

काभ्रेपलाञ्चोकमा बाबु र छोराछोरी एकै पटक एसईई दिँदै

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा बाबु र छोराछोरी एकै पटक एसईई दिँइ रहेका छन् ।पाँचखालको नगरपालिका वडा नम्वर १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहाल सहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका हुन् ।

मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् । ४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । 

छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएपछि पढाइ सुरू गरेकाे बताए । विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारी सहित अध्ययनको वातावरण मिलाएको विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले बताए  ।

यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन नपाएका उनले चाहना गरे पछि विद्यालयपरिवारले वातावरण बनाएर परीक्षा दिन लगाएकाे कँडेलकाे भनाइ छ  । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागि भएका उनले बताए । 

काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराको परीक्षा केन्द्र सर्वमंगला मावी पाँचखाल रहेको छ भने छोरी मनिषाको केन्द्र दुधेश्वर मावीमा रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रि ओपन सेसनमा १० अंक बढ्यो नेप्से

काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।  सोमबार प्रि ओपन सेसनमा ४७ स्टक...

थेगिमले पाए एउटै वडामा एक हजार ३२ मत पाउँदा ठूला दलले ६९ मत कटाएनन्

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।  हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य...

इलाम-२ मा फराकिलो मतान्तर बनाउँदै सुहाङ

काठमाडौं । इलाम २ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ । शनिबार भएको निवार्चनको हाल सम्मको मतगणना अनुसार नेम्वाङले फराकिलो मतान...

रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाड...

तातो हावाको लहर अझै बढ्ने, सतर्कता अपनाउन हुन अनुरोध

काठमाडौं ।  विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।  लु...

‘महाजात्रा’ ले राख्यो सिड्नीमा कीर्तिमान

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएक...

स्याङ्जामा युवकको हत्या

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँ...

१५ वटा वडा मतगणना हुँदा ३ हजार मतले अगाडी सुहाङ

काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा हालसम्म २४ हजार ७३८ मत गणना भएको छ । हाल माङ्सेबुङ ४,५,६ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्या...

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ...

इलाममा मत बढाउँदै पहिचानवादी डकेन्द्रसिंह थेगिम

२१ हजार ८५४ मतगणना हुँदा रास्वपाका लिम्बूले ल्याए १ हजार ३०५ मत

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies