Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

ओत लागेको रुख ढलेर किच्दा पाल्पामा एक जनाको मृत्यु

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको तानसेनमा  पानी परेर ओत लागेको बेला हावाहुरीले रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका कैलाशनगरका २० वर्षीया भुवन सिंजाली ज्यान गएको हो ।

उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जानकारी दिए । 

पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एकजना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ ।  ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी ब...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने ओखलढुंगा का मगर र धादिङकी गुरूङ पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाड...

सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन...

चट्याङबाट ७३ जनाको मृत्यु

काठमाडौं । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट क...

सडक सजावट बत्तीले पार्ने वातावरणीय असरबारे महानगरले अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुल...

दैलेख बजारमा लागेको आगो नियन्त्रणमा

सुर्खेत । दैलेख बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो १ बजेतिर नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो नियन्त्रणमा...

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध कांग्रेसले गर्यो सर्वोच्चमा रिट दायर

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  कांग्रेस संसदीय दलका नेता तथा पूर्व मु...

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन...

विद्रोही समूहले म्यानमारको उत्तरी क्षेत्रमा रहेको सहर कब्जा गरेको दाबी

काठमाडौं । म्यानमारको एक विद्रोही समूहले देशको उत्तरी क्षेत्रको एउटा सहर कब्जा गरेको जनाएको छ । काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नेल नवाबुल...

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग ८ विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेका हुन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies