काठमाडौं । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।
साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको आरोपमा पक्रेको थियो ।
प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । ’अबगकभ मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए। आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ।
त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८१ - १२:५१
काठमाडौं। स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी...
बैशाख १८ गते, २०८१ - १२:४९
धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था क...
बैशाख १८ गते, २०८१ - १२:४६
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र...
बैशाख १८ गते, २०८१ - १२:३८
काठमाडौं। इलाम-२ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक सन्द...
बैशाख १८ गते, २०८१ - १२:३०
इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी ...
बैशाख १८ गते, २०८१ - ११:४२
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया MARI...
बैशाख १८ गते, २०८१ - ११:४०
इलाम । इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली र...
बैशाख १८ गते, २०८१ - ११:३६
मनाङ । मनाङमा लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प...
बैशाख १८ गते, २०८१ - ११:३५
काठमाडौं । सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी स...
बैशाख १८ गते, २०८१ - ११:२९
उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्...
प्रतिकृया लेख्नुहोस्: