Ntc summer Offer
Khabar Dabali २५ कार्तिक २०८१ आईतवार | 10th November, 2024 Sun
Investment bank

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयोः लिङदेन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङदेनले राजनीति लेखपढले मात्र नहुने बताए । पछिल्लो दिनमा राजनीति विकृत भएको उनको भनाई छ । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए ।

राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको लिङदेनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...

सांसदहरू मन्त्री बन्नै प्रक्रियाले भ्रष्टाचार बढायोः अध्यक्ष प्रचण्ड

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...

बाढीले बगर बनायो दक्षिणपूर्वी ललितपुरको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सि...

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सि...

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुनको मूल्यमा २ हजारले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो ।  प्रतितो...

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने  भएको हो ।  बैठकले स्थान...

३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक एकतीस  वर्षपछि कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट  चार करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy