Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

खबरडबली संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।

समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन\को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएको थियो । यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । 

ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ । समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार १६औँ  नगरसभामा उपप्रमुख शिल्पा ...

उदयपुरकाे त्रियुगा नगरपालिकाको बजेट एक अर्ब ५३ करोडभन्दा माथि

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट ल्याएको छ । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीत...

कावासोतीमा आगामी वर्षकाे बजेट एक अर्ब ६१ लाख ४४ हजार

मध्यविन्दु । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । मङ्गलबार भएको १७ औँ नगर सभामा...

धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् ।  प्रतिनिधिसभाको मङ्गलबारको बैठ...

सन्दीपको टोलीलाई ब्रिज डिकेड कप उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोलीले ब्रिज डिकेड कपको उपाधि जितेको छ । लन्डनको विल्सायरस्थित डेभाइज क्रिकेट क्...

कृषि व्यवसायलाई प्राथमिकतामा राख्नुपर्छ: राष्ट्रपति पौडेल

देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

दृष्टि मिडियालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन विशेष आदालतकाे आदेश

काठमाडाैं । विशेष अदालतले दृष्टि न्यूज अनलाइन र संवाददातालाई तीन दिनभित्र बयानका लागि बोलाएको छ । ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ भएको भन्दै दृष्टि म...

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ । समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग क...

विनियोजन विधेयककाे पक्षमा मतदान गर्न एमालेकाे ह्विप

काठमाडौं । नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।  एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्...

सरकारलाई दिएकाे समर्थन बारे जसपा नेपालले ‘पुनर्विचार’ गर्ने

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनबारे ‘पुनर्विचार’ गर्ने भएको छ । यही असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending