काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सहयोग गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।
कांग्रेस नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपालबीच बुधबार बेलुका भेटवार्ता भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको बताइएको छ ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नेकपा एमालेले समर्थन गर्न आनाकानी गरिरहेको बेला देउवा र नेपाल बीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
दुई नेताबीच सुदूरपश्चिममा सोडारीलाई नेकपा एमालेले साथ नदिए कांग्रेसले सघाउने सहमति भए पनि देउवाले केही सर्त राखेर सोडारीको नेतृत्वमा सरकार बनाउन सहमत भएको बताइएको छ । करिब डेढ घण्टा भएको कुराकानीमा दुई नेताबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
नेपाल बाध्यात्मक रूपमा वर्तमान सत्ता गठबन्धनमा बस्नुपरेको भन्दै गुनासो गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - १४:२८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...
मंसिर ८ गते, २०८१ - १४:१६
काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...
मंसिर ८ गते, २०८१ - १४:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको ...
मंसिर ८ गते, २०८१ - १३:३२
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निस्शु...
मंसिर ८ गते, २०८१ - १३:२९
सल्यान । २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महिला बलात्कार आरोपमा कुमाख गाउँपालिकाका २६...
मंसिर ८ गते, २०८१ - १३:२३
काठमाडौं । पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११ः४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–६ भडारामा गैँडा...
मंसिर ८ गते, २०८१ - १२:५४
काठमाडौं । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यट...
मंसिर ८ गते, २०८१ - १२:५२
धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व(पश्चिम राजमार्गको दक्षिण ...
मंसिर ८ गते, २०८१ - १२:००
काठमाडौं । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहर...
मंसिर ८ गते, २०८१ - ११:५८
काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादु...
प्रतिकृया लेख्नुहोस्: