Ntc summer Offer
Khabar Dabali १६ जेष्ठ २०८१ बुधबार | 29th May, 2024 Wed
NIMB

सांसद खानद्वारा सपथ ग्रहण

खबरडबली संवाददाता

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए। सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे।

सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था  छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराए।

सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएको हो । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो । 

स्नातक तहसम्म अध्ययन गर्नुभएकी सांसद खान २९ वर्षकी छिन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री डा। प्रका...

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव)२०...

आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको कर खारेज

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् । मंगलबार अर्थमन्त्री ...

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम' का लागि ८७ करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको...

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पु...

बुटवल-भरतपुर-पोखरालाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेका छन् ।  मंगलबार अर्थमन्...

‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।  मंगलबार अर्थमन्त्री पुनले आर्थि...

आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आग...

सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालकको सम्पत्ती धितोमा बचत फिर्ताँ गर्ने  घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर...

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies