काठमाडौँ । तीन देश श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्धजयन्तीको दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ ।
बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ भने भारत हुँदै अधिकांश धार्मिकस्थल गोर्कपुर, कुसिनारा, सारनाथ, वैशाली, नालंदा, बुद्धगया, राजगिरि, कलकत्ता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम, मछलीपट्टनम र चेन्नई सम्म पुग्नेछ। श्रीलंकाबाट जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनिया तर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम रहेको छ ।
यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् भने १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् । नेपालको तर्फबाट यस कार्यक्रमको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटीज नेपालका सिईओ नवराज लम्सालले गर्नेछन् । उनको नेतृत्व र पहलमा लुम्बिनी देखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मे देखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।
श्रीलंका आर्मी, भारतीय आर्मी र नेपाल को ससस्त्र प्रहरी अफिसर को छरछ जना गरी ज्ञछ जना राईडरहरुले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किट मा शान्ति को कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन्।
नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी बिकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीको दिन बिहानै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डा अओडाएर भव्य स्वागत गरेर बिदाई गर्ने कार्यक्रम रहेको छ ।
यो कार्यक्रमको नेपालका प्रमुख को कन्भिनर नबराज लम्सालले सबै पछ्यलाई समेटेर अघि बढ्न सकेकोले मात्रै ईतिहासमा यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको हो । बौद्ध पर्यटनको विकास गरेर लुम्बिनी संगै समग्र नेपालको बिकासमा यो कार्यक्रम कोशेढुङ्गो हुन् सक्ने लम्सालको बुझाइ रहेको छ ।
संयोजक लम्सालले सम्पूर्ण तयारी पुरा भएको र निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराऊने बताएका छन् । कार्यक्रम १५ जुन अर्थात असार १ गते श्रीलंकाको राष्ट्रपति ले सम्मान सहित बिषेश कार्यक्रम गरेर राईडरहरुलाई बिदाई समारोह गरी समापन गरिने छ । शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...


प्रतिकृया लेख्नुहोस्: