Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

खबरडबली संवाददाता

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ३४ देशका जनसम्पर्क समितिका सभापतिले २०८१ वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा 'क' मा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

कांग्रेसबाट इलाममा डम्बर बहादुर खड्का र बझाङमा अभिषेक बहादुर सिंह उम्मेदवार रहेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले लोकतन्त्रको जग बलियो बनाउँदै जनअपेक्षा पुरा गर्नका लागि कांग्रेसको जित आवश्यक रहेको बताए।

पछिल्लो समय लोकतन्त्रलाई कमजोर पारेर धमिलो पानीमा माछा मार्न सक्रियहरूको संख्या बढ्दै गएकाले सबै जनता सचेत रहनु पर्ने उनले बताए। 'प्रवासमा रहेका नेपालीहरूले पनि समृद्धि, विकास र सुदृढ लोकतन्त्रका लागि उपनिर्वाचनमा घर परिवारलाई फोन गरेर रुख चुनाव चिन्हमै मतदान गर्न आग्रह गर्नुपर्छ,' उनले भने।

जनतालाई भ्रममा राखेर आफ्नो स्वार्थ केन्द्रित काम गर्न नयाँ राजनीतिक शक्तिहरू सक्रिय रहेकाले उनीहरूसँग पनि सावधान रहनुपर्ने विष्टको ठहर छ। एमाले र माओवादीलगायतका कम्युनिष्ट शक्तिहरू पनि स्वार्थकेन्द्रित राजनीतिमा रुमलिरहेको आरोप लगाए।

१. आनन्द विष्ट - सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली - सभापति, नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड  
५. पदम सुन्दर गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन                  
६. सुभाष गुरूगं - सभापति, नेपाली जनसम्पर्क समिति, बेल्जियम
७. बुद्धिप्रकाश ओली - सभापति, नेपाली जनसम्पर्क समिति,क्यानडा
८. पुष्पा मिश्र - सभापति,नेपाली जनसम्पर्क समिति,साईप्रस        
९. यादव बस्नेत - सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क 
१०. सुधीर कुमार राना -  सभापति, नेपाली जनसम्पर्क समिति,फ्रान्स                         ११. शिखर खड्का - सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
१२. काजीकुमार गुरुङ - सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ  
१३. दिपिका भुसाल - सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल 
१४. राजन चापागाईं - सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली  
१५. रोशन केसी - सभापति,नेपाली जनसम्पर्क समिति, जापान  
१६. राजेन्द्र रसाईली - सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत  
१७. कुमार पौडेल - सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग                         १८. निर्मला राना मगर - सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ  
१९. चोलाकान्त पंगेनी - सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया                     २०. सालिक गौतम - सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२१. बुद्धिसागर घिमिरे - सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड                   २२. जीतेन्द्र शाही - सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२३. शालीकराम चापागाईँ - सभापति,नेपाली जनसम्पर्क समिति, ओमान                   २४. भिम परियार - सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड  
२५. वकिल केसी - सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल                               २६. मोहम्मद अजिज अली - सभापति,नेपाली जनसम्पर्क समिति, कतार  
२७. भजिन्द्र क्षेत्रि - सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया                     २८. सन्तोष श्रेष्ठ - सभापति,नेपाली जनसम्पर्क समिति,  स्पेन  
२९. नबिन थपलिया - सभापति,नेपाली जनसम्पर्क समिति,स्वीडेन                             ३०. भुवानी प्रसाद तिम्सिना - सभापति,नेपाली जनसम्पर्क समिति, युएई  
३१. युवराज गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत                             ३२. जीवन जंग कुवँर - सभापति,नेपाली जनसम्पर्क समिति,अष्ट्रिया                           ३३. सन्देश केसी - सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा                                 ३४. अर्जुन थापा - सभापति, नेपाली जनसम्पर्क समिति, साउदी अरब

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: