काठमाडौं। विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन ।
संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।
उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्याधिक रूपमा बढेको उनीहरूको भनाइ छ ।
चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना गर्नेहरूको संख्यामा थपिएको छ, जुन २०२२ को तुलनामा २४ मिलियन मानिसहरूले बढेको खाद्य सुरक्षा सूचना नेटवर्कले जनाएको छ ।
खाद्य संकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षको विश्वव्यापी दृष्टिकोणलाई ‘अन्धकार बर्ष’ भनिएको छ । संयुक्त राष्ट्र संघका एजेन्सी, युरोपेली संघ र सरकारी तथा गैर सरकारी निकायहरूलाई एकसाथ ल्याउने अन्तर्राष्ट्रिय गठबन्धनले यो आंकडा सार्बजनिक गरेका हुन ।
वर्ष २०२३ तीव्र खाद्य असुरक्षाबाट ग्रस्त मानिसहरूको बढ्दो संख्याको साथ लगातार पाँचौं वर्ष थियो, जब जनसंख्याले जीवन वा जीविकोपार्जनलाई खतरामा पार्ने खाद्य अभावको सामना गरिरहेको जनाइएको छ ।
गत वर्षको धेरैजसो वृद्धि रिपोर्टको विस्तारित भौगोलिक कभरेज र १२ देशहरूमा बिग्रँदै गएको अवस्थाका कारण थियो, प्रतिबेदनमा भनिएको छ ।
गाजामा ६ लाख लगायत करिब ७ लाख मानिसहरूले गत वर्ष भोकमरीको सामाना गरेका थिए, जुन संख्या युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा अझै १।१ मिलियनमा पुगेको छ।
२०१६ लाई कभर गर्ने ग्लोबल नेटवर्क अगेन्स्ट फूड क्राइसिसद्वारा पहिलो रिपोर्ट अनुसार खाद्य९असुरक्षित व्यक्तिहरूको संख्या १०८ मिलियन बाट २५२ मिलियनमा बढेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: