पर्सा । वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा १२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् । उनीहरु सबै परीक्षार्थी पुरुष कैदीबन्दी हुन् ।
त्रिजुद्ध माबि परीक्षा सेन्टर अन्तर्गत् परीक्षा दिइरहेका उनीहरुको परीक्षा लिन सोही केन्द्रबाट एक प्रतिनिधि आउने गरेका छन् ।
कारागार भित्र पनि सुरक्षा घेरा भित्र परीक्षा भइरहेको छ । कारागारबाट पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहने कैदीबन्दीका लागि कारागारमै परीक्षाको व्यवस्था मिलाइएको कारागार कार्यालयले जनाएको छ ।
उता बाँकेमा पनि कैदीबन्दीहरुले परीक्षा लेखिरहेका छन् । विभिन्न अपराध गरेर कारागार र सुधार गृहमा पुगेका ३५ कैदीबन्दीले कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् ।
हिरमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका २५ जना, नौबस्ता बाल सुधार गृहबाट ६ जना र नेपालगन्ज कारागारमा रहेका ४ जना गरी ३५ जनाले १२ कक्षाको परीक्षा दिँदै गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - १६:१७
तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...
बैशाख २४ गते, २०८१ - १६:०९
गुल्मी । यात्रुको चाप बढेपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ । थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...
बैशाख २४ गते, २०८१ - १५:२५
काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ । पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...
बैशाख २४ गते, २०८१ - १५:२१
काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...
बैशाख २४ गते, २०८१ - १५:१८
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ । कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...
बैशाख २४ गते, २०८१ - १५:१३
विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार
बैशाख २४ गते, २०८१ - १४:५२
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउ...
बैशाख २४ गते, २०८१ - १४:३५
काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...
बैशाख २४ गते, २०८१ - १४:३३
सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...
बैशाख २४ गते, २०८१ - १४:२८
धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...
प्रतिकृया लेख्नुहोस्: