Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

कारागारबाटै परीक्षा दिँदै बाँके र वीरगन्जमा ३८ कैदीबन्दी

खबरडबली संवाददाता

पर्सा ।  वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा १२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् । उनीहरु सबै परीक्षार्थी पुरुष कैदीबन्दी हुन् । 

त्रिजुद्ध माबि परीक्षा सेन्टर अन्तर्गत् परीक्षा दिइरहेका उनीहरुको परीक्षा लिन सोही केन्द्रबाट एक प्रतिनिधि आउने गरेका छन् ।

कारागार भित्र पनि सुरक्षा घेरा भित्र परीक्षा भइरहेको छ । कारागारबाट पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहने कैदीबन्दीका लागि कारागारमै परीक्षाको व्यवस्था मिलाइएको कारागार कार्यालयले जनाएको छ ।

उता बाँकेमा पनि कैदीबन्दीहरुले परीक्षा लेखिरहेका छन् । विभिन्न अपराध गरेर कारागार र सुधार गृहमा पुगेका ३५ कैदीबन्दीले कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् ।

हिरमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका २५ जना, नौबस्ता बाल सुधार गृहबाट ६ जना र नेपालगन्ज कारागारमा रहेका ४ जना गरी ३५ जनाले १२ कक्षाको परीक्षा दिँदै गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एका बिहानै धोविखोलामा खस्यो कार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।  B AA...

माओवादी स्थायी कमिटी बैठक जारी, केन्द्रिय समितिका अजेन्डालाइ अन्तिम रूप दिने

काठमाडौं  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसि...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

प्रेमिकालाई कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष दुजाङले दिए उजुरी

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, के छन् एजेण्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो विद्युत अवरुद्व हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy