Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

खबरडबली संवाददाता

राैतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानीय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ ।

गाँजा सहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली  र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको  गस्ती टोलीले बिशेष सूचनाको आधारमा  वडा २ छेदिचौकमा प्र.२-०३-००१ह ३१५ नम्बरको  अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो । 

बरामद गाँजा संगै प्रहरीले अटो चालक अनन्त  र निजको श्रीमती  मन्जु लाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पती लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब रु एक अर्ब २० करोड) बराबरको अनुदान सहायत...

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी । कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्क...

रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । प्रतिनिधि...

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० ...

मन्त्रिपरिषद्को बैठक: यी हुन्, २५ निर्णयहरु

काठमाडौं । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्बजनिक गरिएको छ । सरकारले ...

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल ...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७...

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हु...

यस्तो छ, नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेर...

बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु तीन करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies