Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

खबरडबली संवाददाता

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरूगरिएको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडाबाटमा आज वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताए । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेका थिए  । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको  रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...

ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या

ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्...

बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्य...

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र

भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान ...

फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग स्वास्थ्यमन्त्री पाैडेलकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...

जसपा नेपालले आइटी सेल गठन गर्ने

काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...

नयाँ अत्याधुनिक सर्भिस सेन्टरबाट ललितपुरकाे बागडोलमा सीजी मोटर्सकाे सेवा शुभारम्भ

ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...

जसपा नेपालको जनतामाझ जाने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन  निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि चिन्तित किसान

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...

स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार राती ८स्४५ बजेको समयमा  हेटौंडा–१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy