काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।
गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् ।
साथी भुवन विदेशबाट आएर केशवलाई फोन गरेपछि भिडियो सुरु गरिएको छ । भिडियोमा केशव ट्याक्सी ड्राइभरको भूमिकामा दिएका छन् । 'हामीले खेल्ने भाँडाकुटी याद छ कि छैन, चंगा उडाइ खेलेको नी याद छ कि छैन, सम्झ त्यो दिन' गीतमा भनिएको छ ।
गीतमा साथी भुवनले स्मितालाई बाल्यकालमा प्रेम पत्र पठाएको पनि सम्झिएका छन् । र अन्तिममा भुवन विदेश नफर्कने सोच बनाएको समेत भिडियोमा देख्न सकिन्छ ।
गीतको रेकर्ड, निर्माण तथा गीतारमा मानश्वी मालाकारले भूमिका खेलेकी छन् भने भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियो इडिटिङमा सौरभ लामिछाने, पोस्टर आर्टमा प्रइभ श्रेष्ठ र अनमोल अधिकारीले गरेका छन् ।
भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपानेको फिचरिङ छ । साथै आहाना सिंह अधिकारी, सफल काफ्ले, आयांश मैनाली, दिनश मैनाली,प्रभात प्रसाई, सुनिना काफ्ले र पवित्रा प्रसाईले बाल कलाकारको रुपमा भूमिका निभाएका छन् । गीतको कार्यकारी निर्मातामा कमला बस्नेत छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:२१
भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत
पौष २५ गते, २०८१ - ११:०४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...
पौष २५ गते, २०८१ - १०:५९
मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
पौष २५ गते, २०८१ - १०:४२
काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...
पौष २५ गते, २०८१ - १०:३२
बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...
पौष २५ गते, २०८१ - १०:२८
काठमाडौं । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...
पौष २५ गते, २०८१ - १०:१९
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...
पौष २५ गते, २०८१ - ०९:२७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...
पौष २५ गते, २०८१ - ०९:२२
राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...
प्रतिकृया लेख्नुहोस्: