Ntc summer Offer
Khabar Dabali १३ जेष्ठ २०८१ आईतवार | 26th May, 2024 Sun
NIMB

कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

खबरडबली संवाददाता

धनगढी । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन ।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए । खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुगुमा सामुदायिक विद्यालयका प्रधानाध्यापक सङ्गठित

मुगु । मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक (प्रअ) ले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक सङ्घ गठन गरेका छन् ।  आज सदरमु...

सिरहामा सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् । विसं २०३७...

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ

विराटनगर । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्...

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेता बैठकमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरह...

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस

सुर्खेत । कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा प्रस्तुत गरिएको छ ।  आर्थिक मामिला ...

पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् ।  वसन्त ऋ...

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

नुवाकोट । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ ।  बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बे...

संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकियो, शिर्ष नेताहरुबीच छलफल हुने

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ ।  बैठक सिंहदरवारस्थि...

सप्तरीबाट पेस्तोलसहित दुईजना पक्राउ

सप्तरी । सप्तरीको खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक...

बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies