जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएको छन् ।
आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए।
“प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भने। फरक प्रसङ्गमा उनले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०८१ - ११:४७
रौतहट। सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । स्थानीय किसुन दासको घरमा...
कार्तिक १७ गते, २०८१ - ११:२०
काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको प...
कार्तिक १७ गते, २०८१ - १०:५०
दमक। झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ र बिर्तामोड नगरपालिकाअन्तर्गत बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुल नजिक मोटरसाइकल अनियन्त्रित भई...
कार्तिक १६ गते, २०८१ - १०:५३
बागलुङ। दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर...
कार्तिक १६ गते, २०८१ - १०:४६
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्...
कार्तिक १६ गते, २०८१ - १०:३६
काठमाडौं । टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ भने, हामी प्यारासिटामोल खान्छौं । त्यसैगरी पेट वा दाँत दुखेमा मेडिकल स्टोरबाट पेनकिल...
कार्तिक १६ गते, २०८१ - १०:१६
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ साउदी अरबमा रिलिज रोकिएपछि अब सिंगापुरआमा पनि आजको रि...
कार्तिक १६ गते, २०८१ - १०:१३
काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये...
कार्तिक १५ गते, २०८१ - १६:०२
काठमाडौँ । अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलि...
कार्तिक १५ गते, २०८१ - १६:००
काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा ...
प्रतिकृया लेख्नुहोस्: