Ntc summer Offer
Khabar Dabali २ असार २०८१ शनिबार | 15th June, 2024 Sat
NIMB

बालेनलाई सडक विभागको चेतावनी- अराजक व्यवहार स्वीर्कादैनौं, प्रतिकार गर्छौँ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो गेटअगाडि फोहोर फालिदिएपछि सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ। 

चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदूषण बढेको कारण देखाउँदै महानगरपालिका प्रमुख बालेन साहले विरोधस्वरूप विभागअगाडि  फोहोर फाल्न लगाएका थिए। 

जवाफमा विज्ञप्ति जारी गरी डिभिजनले आफ्नो कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ सकारात्मक सुझाव दिए कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई अराजक व्यवहार गरे किमार्थ सह्य नहुने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा जानकारी गराइन्छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि...

आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने रात...

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन : प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाध...

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–...

टि-२० विश्वकप : ओमानमाथि ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी(२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। ...

टि-२० विश्वकप : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टम...

टी-२० विश्वकप : दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्न नेपाली टोली वेस्ट इन्डिजमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।  बिहीबार दिउँसो नै वेस्ट इन्डिज...

सांसदहरुको प्रश्न- संशोधन नहुने भएपछि बजेटमाथि किन हुन्छ छलफल ?

काठमाडौं । प्रतिनिधिसभाको  बैठकमा सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाएका  छन् । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसद...

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी, कसरी बच्ने ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies