Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

बाँकेमा बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

बाँके ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाँकेको राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय असोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१  गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालाय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ । 


 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता पतन लगतै असदलाई अर्को झटका, श्रीमतीले मागिन सबन्ध बिच्छेद

मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो । यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमा...

छविकाे बयान आज सकिएन, बाँकी भोलि हुने

पाेखरा । कास्कीकाे पोखरामा रहेकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भए पनि आज स...

खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गर्ने बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथ...

सुनसरीमा भरुवा बन्दुकसहित दुई पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  प्रहरीले वराहक्षेत्र नगरपालिका-१ ...

काँग्रेस पार्टी भित्र विचलन आयाे: नेता कोइराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०...

जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने

जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । ...

रास्वपामा अर्याल बने कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय...

वीरगन्ज महानगरपालिकाको कार्यपालिका बैठक बस्न छाड्यो

पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन ।  महान...

पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइ...

१९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने

काठमाडौं । १९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अर्वाड पुस २० गते हुने भएको छ । आयोजक नेपाल‌ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy