Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै जनमत

खबरडबली संवाददाता

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ । काठमाडौंको भृकुटी मण्डपमा आन्दोलनको घोषणा गर्न लागिएको पार्टी सचिव बीपी साहले बताए। 

१७औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक समृद्धि र स्थायित्व आउन नसकेको भन्दै साहले आन्दोलनको घोषणा गर्न लागिएको उनको भनाइ छ। 

जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्‍याली  भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।

सभालाई अध्यक्ष राउतसहित पार्टीको शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोहित, सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने, कति लाखमा गरे सम्झौता ?

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्द...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के हुँदैछ ? प्रधानमन्त्रीले मागे ठोस प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चा...

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्...

काठमाडौंका यी स्थानमा आज र भोलि जान्छ बत्ती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।  ...

फेवातालमा डुबेर सञ्जय भण्डारीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ ।  शुक्रवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौ डा...

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ।  भन्सार विभागले आज सार्वजनिक...

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक जनाको मृत्यु

बारा । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक जनाको मृत्यु भएको छ ।  सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्...

रास्वपाबारे ओलीको टिप्पणी- राम्रै छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्। शुक्रबार रास्व...

सक्रिय बन्दै मनसुन, यी प्रदेशमा हुँदैछ बिहानैदेखि भारी वर्षा

काठमाडौं । गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा...

पर्यटकीयस्थललाई जोड्न म्याग्दीमा ९ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीमा पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies