एजेन्सी । जटिल सङ्कटको सामना गर्दै, सेनेगलदेखि इरिट्रियासम्म फैलिएको अफ्रिकाको साहेल क्षेत्रका तीन करोड ८० लाख मानिसलाई जीवन रक्षार्थ सहायता र सुरक्षा आवश्यक रहेको संयुक्त राष्ट्रका मानवीय सहायताकर्मीहरुले बताएका छन् ।
मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले सन् २०२४ मा साहेलका लागि मानवीय आवश्यकता अवलोकनमा चेतावनी दिँदै मानवीय सङ्कटको प्रकृति, यस क्षेत्रका लागि मानवतावादीको प्रतिक्रियाको आधारमा प्रकाश पार्दै चेतावनी दिएको छ ।
रिपोर्टमा चिन्ता जनक क्षेत्रमा लिप्टाको गौरमा क्षेत्र (बुर्किना फासो, माली, नाइजरलाई समेट्ने) र ताल चाड बेसिन (क्यामरुन, चाड, नाइजर र नाइजेरियासहित) गिनीको तटीय देशका खाडी र मौरितानियामा बढ्दो प्रभावहरू महसुस गरिएको छ । साहेलमा बढ्दो हिंसा र द्वन्द्वले जीविकोपार्जन खतरामा पारी परिवारलाई आफ्नो घर छोड्न बाध्य पारी आधारभूत सामाजिक सेवाहरूमा पहुँच रोक्ने चेतावनी जारी गरिएकाे छ ।
ओसिएचका अनुसार जहाँ २.२ मिलियन बालबालिका विद्यालय बन्द भएकाले शिक्षाको अधिकारबाट वञ्चित छन् भने एक हजार तीन सय स्वास्थ्य केन्द्र बन्द छन् । यस क्षेत्रमा २० लाख शरणार्थी तथा ५.६ मिलियन आन्तरिक विस्थापित व्यक्तिहरू छन्, जसमध्ये धेरैले कठिन जिवन आपन गरिरहेका छन् ।
जुनदेखि अगस्टको मौसममा १६.७ मिलियन मानिसहरूले आफ्नो पेट भर्न सङ्र्घ गरिरहेको ओसिएइचएले जनाएको छ । बुर्किना फासो, क्यामरुनको सुदूर उत्तरी क्षेत्र, चाड, माली, नाइजर, नाइजेरियाको अदामावा, बोर्नो र योबे राज्यका २१ मिलियन मानिसको सहयोगको लागि राष्ट्रसङ्घ र साझेदारलाई यस वर्ष ४.७ बिलियन अमेरिकी डलर चाहिनेमा हालसम्म कोषको १६ मात्रै प्राप्त भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: