Ntc summer Offer
Khabar Dabali २७ असार २०८२ शुक्रबार | 11th July, 2025 Fri
Investment bank

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सुखोई–३४ जेट पाहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ । प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन  गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ । 

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ । जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । 

फब्रअरी २०२२  मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाल...

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालि...

नेसपाका १५ जना माओवादीमा वैकल्पिक केन्द्रीय सदस्य हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने भएको छ ।  बिहीबार पार्टी केन्द्रीय का...

मकवानपुरमा एक पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ स्थित जिरोथु...

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।   बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको ...

अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

सुर्खेत । भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । अफिम जस्तो देखिने पदार्थ  करिब ५ किलो ५ सय ४० ग्राम स...

चीनको केरुङमा अलपत्र ९१ नेपालीको उद्धार

रसुवा । भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन् ।  स्याफ्रुबेँसी–र...

काठमाडौँको बौद्धमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ । काठमाडौं प्रहरी परि...

साउनकाे पहिलाे हप्ता माओवादीकाे स्थायी समिति बैठक बस्ने

काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रले साउनकाे पहिलाे हप्ता स्थायी समिति बैठक बोलाएको छ ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदा...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु, अर्का गम्भीर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending