Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

गण्डकीकाे ३२ अर्ब ९७ करोड बजेट

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । शनिबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले सो जानकारी दिए । 

सोमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक योजना मन्त्रीले जानकारी दिए । 

सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम कम गर्दै हिँडेका छन्: सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्...

शिक्षालाई व्यवहारिक र प्राविधिक तथा सिपयुक्त बनाउनु पर्छ: मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले शिक्षालाई व्यवहारिक र प्राविधिक तथा स...

३३ केभी प्रसारण लाइनको विवाद समाधान

सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन...

सिन्धुलीकाे एक गोठमा भेटियो ६ सय १५ किलो गाँजा

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेका छन् । ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटार...

उदयपुर र स्याङ्जामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । उदयपुर र स्याङ्जामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चता...

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय...

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।  आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्र...

मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका एक ज...

वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्र...

अशोक राई नेतृत्वको जसपाले बोलायो पहिलाे केन्द्रीय समितिको बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक डाकेकाे छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर राई नेतृत्वमा बनेको जनता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies