Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन ।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”    

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तपस्वी बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

काठमाडौं । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ ।  न्यायाधीश जीवनकुमार भण्डारीको ...

प्रहरीका केन्द्रीय सह-प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रव...

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।  न्यायाधीशहरू कुमार रेग्मी, अ...

राैतहटमा बहिनीको हत्या गरेकाे आराेपमा दाजु पक्राउ

रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनिको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । रौतहटको परोहा नगरपालिका-८ मा ...

ललितपुर महानगरपालिकाको बजेट: ७ अर्ब ४६ करोड

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ ।  महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस...

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन...

संसद्‍का आन्दाेलनरत कर्मचारी र सरकारबिच सात बुँदे सहमति

काठमाडाैं । आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।  सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालय...

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता...

मौलापुरले प्रस्तुत गर्यो 'शून्य कर नीति' सहित ३९ करोडको बजेट

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ । आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमु...

मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु के के छन् ?

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies